नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम

कार्यक्रम कार्यान्वयन एकाई

सिमकोट, हुम्ला

कार्यविवरण

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कार्यविवरण

परियोजना क्षेत्रः

१ कृषिपशु विकास तथा खाध्य पोषण सम्बन्धी प्रादेशिक नीतिकानुन मापदण्ड र योजना तर्जुमा कार्यान्वयन र नियमन

२ कृषि तथा पशुपंक्षीजन्य रोग किरा एवम् महामारी नियन्त्रण

३ कृषि औधोगिकीकरण र पशुपंक्षी उधोग व्यवसायको विकास तथा प्रबद्र्धन

४ कृषि तथा पशु यान्त्रिककिरण र उन्नत औजार विकास तथा विस्तार

५ कृषि तथा पशु रोग निदान प्रयोगशाला व्यवस्थापन र नियमन

६ कृषि उपजकृषिजन्य बस्तुपशुपंक्षी पशुपंक्षीजन्य पदार्थ र पशु उत्पादन सामग्री तथा विउ विजन एवम् नश्ल सम्बनधी सेवा र प्रविधिको गुणस्त्र निर्धारणसम्बद्धता निर्धारणस्तरीयकरणप्रमाणीकरण र नियमन

७ प्रादेशिक खाध्य सुरक्षाखाध्य अधिकारखाध्य संप्रभुता र खाध्य गुणस्तर

८ कृषि तथा पशुपंक्षी एवम् खाध्य प्रविधि सम्बन्धी अध्ययनअनुसंधान एवम् विकास तथा प्रबद्र्धनतथ्यांक प्रणालीको व्यवस्थापन र श्रोत संरक्षण

९ कृषिमल विउ र विषादी आपुर्ति व्यवस्था र नियमन

१० कृषि प्रसारकृषक तालिम तथा क्षमता विकास र सशतmीकरण

११ कृषि उपजको न्यूनतम समर्थन मुल्य कार्यान्वयन

१२ कृषि तथा पशुपंक्षी वीमा सम्बनधी नीति तथा योजना तर्जुमा र कार्यान्वयन

१३ कृषि बजार पुर्वाधारकृषि फार्म केन्द्रहरुको विकासविस्तार तथा संचालन

१४ राष्ट्रिय नीति र मापदण्ड बमोजिम पाराभेटको दर्ताअनुमतिनवीकरणखारेजी र नियमन

१५ सामुहिक खेती तथा कृषि करार खेतीको कार्यान्वयन र प्रबद्र्धन

१६ चरन तथा खर्क सम्बनधी प्रदेशिक नीति तथा कानुन तर्जुमाकार्यान्वयन र नियमन

१७ कृषिजन्य र पशुपंक्षीजन्य औषधी विषादी र सुक्ष्म पोषणतत्वयुतबस्तुको उपयोग र व्यवस्थापन    

    सम्बनधी प्रादेशिक नीति तथा कानुन तथा मापदण्ड तर्जुमा र  कार्यान्वयन तथा उत्पादनउपयोग र  बिक्रि वितरणको अनुमतिअनुगमन र नियमन ।

१८ भूमि व्यवस्थापनभूमि प्रशासन र जग्गा नाप जाँच भूमि सुधारभुउपयोग तथा चक्लाबन्दी सम्बन्धी 

  प्रादेशिक नीतिकानुन मापदण्डको तर्जुमाकार्यान्वयन र नियमन

१९ निजी सरकारी तथा सार्वजनिक जग्गाको प्रादेशिक अभिलेख व्यवस्थापन

२० जग्गा दर्तारजिष्ट्रेशनजग्गाधनी प्रमाणपुर्जादाखिला खारेजस्वामित्व हस्तानान्तरण सम्बन्धी नीति तथा मापदण्ड तर्जुमा र कार्यान्वयन

२१ संघिय सरकारबाट प्राप्त हुने् नक्शााभौगोलिक सुचना र अभिलेख तथा प्रदेश भित्रको नापनक्शा र     अभिलेख व्यवस्थापन

२२ नाप नक्शाको नियन्त्रण विन्दुहरुको संजाल स्थापना

२३ क्रमबद्ध किता नापी र भूमि लगत सम्बन्धी मापदण्ड र कार्यान्वयन

२४ भूमिविहिन सुकूमबासीदलितकमैया हलिया हरुवाचरुवा आदि वर्गको बसोबासजीविकोपार्जन   र पुनःस्थापना सम्बनधी प्रादेशिक नीतिकानुनमापदण्ड तर्जुमाकार्यान्वयन र नियमन

२५ सरकारी जग्गा भाडामा दिने सम्बन्धी नीतिकानुन तथा मापदण्डतर्जुमाकार्यान्वयन र नियमन

२६ सुरक्षित बसोबास र जग्गा एकीकरण सम्बन्धी नीति कार्यान्वयन

२७ गुठी तथा गुठीजग्गा व्यवस्थापन सम्बनधी नीतिकानुनमापदण्ड तथा योजना तर्जुमाकार्यान्वयन र नियमन तथा गुठी तथा गुुठी जग्गाको संरक्षणअभिलेख व्यवस्थापन र संघिय तथा स्थानीय तहसंग समन्वय

२८ गरिवी निवारण सम्बन्धी प्रादेशिक नीतिकानुनमापदण्ड उवम् योजनाको तर्जुमाकार्यान्वयन र नियमन तथा अध्ययनअनुसंधानसर्वेक्षणसुचना। संकलनगरिवी घरपरिवार पहिचानसामाजिक सुरक्षा तथा संरक्षण

२९  सहकारी संस्थासहकारी संघ तथा सहकारी बैंक सम्बनधी प्रदेशिक नीतिकानुनतथा मापदण्डको तर्जुमा र कार्यान्वयनसंचालनअनुमति नियमन,तथ्या.क व्यवस्थापन र अध्ययन अनुसंधान

३० सहकारी बचत तथा ऋण परिचालन सम्बनधी प्रादेशिक मापदण्ड निर्धारण र नियमन

३१ सहकारी सम्बनधमा संघिय अन्तरप्रादेशिक र स्थानीय तहका संघ संस्था संग समन्वय र सहकार्य

३२ सहकारी क्षेत्रको विकास तथा प्रबद्र्धनक्षमता अभिबृद्धि र परिचालन